I hereby declare that all the information contained in this form and document supplied herewith is true
and correct in all respect. If found otherwise, I will be fully responsible as per the prevailing law. The
Bank is authorized to use and share this information, lawfully, to the parties authorized by the Bank or
for Bank itself for various banking services or to any entity allowed to collect such information. I hereby
agree to notify the Bank in case of any changes in the details provided. The Bank will not be held
responsible for any consequences arising in future in case I failed or delayed to inform the change in the
details provided.
यस फारममा उल्लेखित विवरण र बैंकमा बुझाइएका कागजातहरु ठिक तथा साँचो छन । झुठो ठहरीएमा प्रचलित
कानुन बमोजिम सजाय मन्जुर छ । बैंकले मसँग सम्बन्धित यस जानकारी कानून बमोजिम बैंकद्वारा बैंकका सेवा
सुविधाको लागि अधिकार प्रत्यायोजन गरेको तस्रो पक्ष वा जानकारी लिन पाउने संस्था वा व्यक्तिलाई दिन सक्नेछ ।
दिइएको विवरणमा कुनै किसिमको परिवर्तन भएमा बैंकलाई तत्काल खबर गर्नेछु र खबर नदिएको वा दिनमा ढिलाई
भएको कारणले भविष्यमा कुनै किसिमको अवस्था सृजना भएमा त्यसको लागी बैंक जिम्मेवार हुने छैन ।