Terms and Conditions (शर्त तथा बन्देजहरु)
1. The Mobile Number and/or Email ID stated here belong to me and are accurate contact details. यहाँ उल्लेख गरिएको मोबाइल नम्बर र/वा इमेल आईडी मेरो रहेको र उल्लेखित विवरणहरु सही छन ।
2. The Bank is authorized to offer a range of online or digital services and can send alerts/notifications exclusively to the Mobile Number and/or Email ID provided. बैंकलाई उपलब्ध गराईएको मोबाइल नम्बर र/वा इमेल आईडीमा बैंकले अनलाइन वा डिजिटल सेवाहरु सम्बन्धी विशेष जानकारी र सुचनाहरु पठाउन सक्ने गरी अख्तियारी प्रदान गरेको छु / छौँ ।
3. I will assume complete responsibility for all transactions and services carried out using my Mobile Number and/or Email ID in any manner. उल्लेखित मेरो मोबाइल नम्बर र/वा इमेल आईडीको प्रयोग गरी गरिएका सम्पुर्ण कारोबार एवम् उपभोग गरेका सेवाहरुको सम्बन्धमा म स्वयम पुर्ण जिम्मेवार रहनेछु ।
4. In case of changes to my Mobile Number and/or Email ID, I will promptly inform the Bank. The Bank will not be responsible for any losses incurred due to a failure to update the Mobile Number and/or Email ID in a timely manner. मेरो मोबाइल नम्बर र/वा इमेल आईडी परिवर्तन भएको अवस्थामा, म तुरुन्तै बैंकलाई जानकारी गराउनेछु । मोबाइल नम्बर र/वा इमेल आईडी परिवर्तनको जानकारी समय मै नगराएको कारणबाट हुने नोक्सानीको लागि बैंक जिम्मेवार हुनेछैन ।
5. If the mobile number and/or email ID undergo verification through this procedure or any other method established by the Bank in any other customer accounts, they will be disassociated/unverified in my account. यदि मोबाइल नम्बर र/वा इमेल आईडी यस प्रकृया वा बैंकद्धारा स्थापित कुनै अन्य विधि मार्पmत अन्य कुनै CIF/खातामा प्रमाणिकरण भएमा स्वत मेरो CIF/खाताबाट विच्छेद र अप्रमाणित हुनेछ । सो को कारण मेरो मोबाइल नम्बर र/वा इमेल आईडीसँग सम्बन्धित सबै सेवाहरु निश्क्रिय गर्ने अधिकार बैंकमा निहित रहनेछ ।
6. I shall not have any claim against the Bank in an event of any loss/damage suffered by me as a consequence of the inaccurate information provided to the Bank. मैले बैंकलाई उपलब्ध गराएको गलत सुचनाले हुने हानी नोक्सानीको जिम्मेवारी म नै हुनेछु । हानी नोक्सानी भएको अवस्थामा मैले बैंक विरुद्ध कुनै दावी गर्ने छैन ।
I hereby declare that I have read, understand and agree on all the terms and conditions. माथि उल्लिखित शर्त तथा बन्देजहरू मैले पढी, बुझी तथा सो पालना गर्न सहमत रहेको घोषणा गर्दछु ।